प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १३:५८

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा दिएका छन् । प्रदेश सभालाइृ सम्बोधन गर्दै आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ६८ दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । आचार्यले प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मतदानमा हुनुअघि राजीनामा दिएका हुन् । प्रदेश सभाबाट विश्वासको मत नपाउने देखिएपछि आचार्यले राजीनामा दिएका हुन् । एमालेको एकल बहुमतमा मुख्यमन्त्री भएका आचार्य एमाले विभाजन भएपछि अल्पमतमा परेका थिए ।
सम्बन्धित
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया