ओमानसँग नेपाल १०२ रनले पराजित
मेरोन्यूज
२०८३ वैशाख १६ गते १७:२४

काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपाल ओमानसँग डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा १०२ रनले पराजित भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोड्यो। खेल वर्षाले प्रभावित भएपछि नेपाल डीएल मेथडमा १०२ रनले पराजित भएको हो।
सम्बन्धित
















ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया