चैत्रसम्म काम गर्ने प्रधान्यायाधीश राणाको प्रस्ताव अस्वीकार
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १७:०३

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आगामी चैत मसान्तसम्म काम गर्न दिन प्रस्ताव राखे पनि न्यायाधीशहरुले अस्वीकार गरेका छन् । सोमबार प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल भएको हो ।
स्रोतका अनुसार यो वर्षभरि काम गर्न प्रधानन्यायाधीशले समय मागे पनि न्यायाधीशहरूले अस्वीकार गर्ने निर्णय भएको हो । प्रधानन्यायाधीशको प्रस्ताव कपटपूर्ण रहेको न्यायाधीशहरुले ठहर गरेका हुन् ।
तर, सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि भने सुनुवाई गर्ने भएका छन् । यससँगै सोमबारदेखि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवार्इ सुरु भएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया