काठमाण्डौँबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोप

काठमाडौँ । तिहारमा काठमाण्डौँबाट बाहिरि जानेलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानदेखि काठमाण्डौँ उपत्यकाबाट बाहिरि जानेलाई खोपको व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लग्नु पर्ने र खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइने बताइएको छ ।
१८ वर्षभन्दा माथिका सबैलाई अस्ट्राजेनेकाको खोप लगाइने जनाइएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले चाडवाडमाउपत्यका वाहिर जानेहरुमा कोरोना प्रभाव नहोस भन्नने उदेश्यले यस्तो घुम्ती खोप सेवा शुरु गराएका हुन् ।
मन्त्री खतिवडाले काठमाडौंबाट उपत्यका वाहिर सार्वजनिक यातायात छुट्ने स्थानमा राखिएको खोप केन्द्रको वुधबार विहान निरिक्षण गर्ने कार्यक्रम समेत तय भएको मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया