अधिकांश देशको विनिमय दरमा गिरावट

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलर लगायत केही देशको विनिमय दरमा हस आएको छ । आज मंगलबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४९ पैसा छ भने बिक्रि दर १२० रुपैयाँ ९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिद दर १३८ रुपैयाँ २१ पैसा छ भने बिक्रि दर १३८ रुपैयाँ ९० पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १६३ रुपैयाँ १२ पैसा बिक्रि दर १६३ रुपैयाँ ९३ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ६८ पैसा छ भने बिक्रि दर ९० रुपैयाँ १३ पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ५६ पैसा, बिक्रि दर ९७ रुपैयाँ ४ पैसा कायम भएर हस भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ५५ पैसा छ भने बिक्रि दर ८९ रुपैयाँ रहेको छ । जापानिज यन १० को खरिद दर १० रुपैयाँ ४६ पैसा, बिक्रि दर १० रुपैयाँ ५१ पैसा छ ।
चाइनिज युयन १ को खरिद दर १८ रुपैयाँ ६८ पैसा छ भने बिक्रि दर १८ रुपैयाँ ७७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिद दर ३१ रुपैयाँ ८६ पैसा छ भने बिक्रि दर ३२ रुपैयाँ २ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३२ रुपैयाँ ८२ पैसा, बिक्रिदर ३२ ९८ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ५३ पैसा छ भने बिक्रि दर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिद दर २८ रुपैयाँ ७८ पैसा, बिक्रि दर २८ रुपैयाँ ९३पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १५ पैसा छ भने बिक्रि दर १० रुपैयाँ २० पैसा कायम भएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया