आज पुनः बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई स्थगित
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १४:२२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई रोकेका छन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई हुने भनिए पनि आज रोकिएको हो ।
प्रधानन्यायाधीश जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर, न्यायाधीशहरुले मुद्दाको सुनुवाई नगर्ने भएका हुन् ।
प्रधानन्यायाधीशले आफूले सम्मानजनक बर्हिगमन चाहेको प्रस्ताव गरेपछि असन्तुष्ट न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका थिए ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया