आईसीसी टी–२० क्रिकेटबाट साविक विजेता वेस्ट इन्डिज बाहिरियो
मेरोन्यूज
२०७८ कार्तिक १९ गते ८:५५

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज समूह चरणबाट बाहिरिएको छ । गएराति आबुधाबीमा भएको खेलमा श्रीलंकासंग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाट बाहिरिएको हो ।
श्रीलंकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । वेस्ट इन्डिजले चार खेलमा एक खेल जितेको छ । एक खेलमा जित र तीन खेलमा पराजित श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
सम्बन्धित


















दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया