प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने (भिडियोसहित)
काठमाडौँ । कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको प्राङ्गनमा सोमबार आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनको सामना गर्न तयार हुनु पर्ने बताए ।
सम्बन्धित















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया