चीनमा कोरोनाविरुद्ध दुई अर्ब ३४ करोड डोज खोप लगाइयो
मेरोन्यूज
२०७८ कार्तिक २३ गते २०:२१
काठमाडौँ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको छ । चिनियाँ ‘नेशनल हेल्थ कमिसन’ले मंगलबार जानकारी दिँदै उक्त परिमाणको खोप लगाइएको जनाएको हो ।
चीन विश्वको तुलनामा सबैभन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो ।
सो समयदेखि हालसम्म विश्वभर २५ करोड ११ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । ५० लाख ७३ हजारभन्दा बढी व्यक्तिको यसको संक्रमणको कारण मृत्यु भएको छ । यद्यपि, २२ करोड ७४ लाख ६ हजारभन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया