देउवाले बालुवाटारमै गुटको बैठक बोलाए
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १५:०३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा गुटको बैठक बोलाएका छन् ।
पार्टीको आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनेबारे छलफल गर्न विहीबार बालुवाटारमा गुटको बैठक डाकेका हुन् ।
संस्थापन पक्षबाट एकमात्रै सभापति उम्मेदवार बनाउने एवं महाधिवेशन तयारी समितिबारे छलफल गर्नका लागि देउवाले आफू आफूनिकट नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।
उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतलगायत नेताहरुलाई बालुवाटार बोलाइएको छ ।
सम्बन्धित
















‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया