प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना
मेरोन्यूज
२०७८ कार्तिक २७ गते १६:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि शनिवार अस्पताल भर्ना भएका छन् ।
कर्णाली प्रदेशका विभिन्न ठाउँको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएका प्रचण्डलाई काठमाडौंको मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
निरन्तरको कार्यक्रममा सहभागी हुँदा प्रेसर बढेको प्रचण्डको परिवारले जनाएको छ ।
प्रचण्डका सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो ।
सम्बन्धित
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया