स्रष्टा रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १०:१७

काठमाडौँ । स्रष्टा कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गरेका हुन् ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य बाबा बस्नेत, गुन्जन संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ सङ्गीतकारहरु न्हु बज्राचार्य र राजु सिंह, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिललगायतले आमाको महिमालाई गीतमा उतारेर रिसालले महत्वपूर्ण कार्य गरेको बताए ।
सम्बन्धित













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया