प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने प्रहरी नियन्त्रणमा (तस्वीरहरु)
जुली गिरी
२०७८ कार्तिक २९ गते १०:३७

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य प्रवेशद्धारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानून व्यवासायीविरुद्ध सर्वोच्च अगाडि नाराबाजी गरेका हुन् ।

कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको भन्दै उनीहरुले विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी मजदूर संगठनका अध्यक्ष मनोज सापकोटा, सामाजिक अभियान्ता तारा बराल, सावित्री घिमिरे लगाएतलाई प्रहरीले नियन्त्रमा लिएको छ । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया