कोरोनाबाट गण्डकी प्रदेशमा ८७ हजार संक्रमित, एक हजार ४ सयको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १६:१७
काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा कास्कीमा सबैभन्दा धेरै १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पछिल्लो विवरणअनुसार सो प्रदेशमा कूल कोरोना संक्रमित ८७ हजार ६७१ जना पुगेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४०३ पुगेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा यस प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
आज स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ८ का ६९ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्माले जानकारी दिए ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया