बारको आज पनि प्रदर्शन, ३ गतेभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई अल्टिमेटम
जुली गिरी
२०७८ मंसिर १ गते ११:०४

काठमाडौँ । नेपाल बार एशोसिएशनले आज पनि विरोध प्रदर्शन गरेको छ । बारको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालत अगाडि विरोध प्रलर्शन गरेका हुन् । प्रदर्शनमा कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै २५ दिनदेखि जारी बारको आन्दोलनले सर्वोच्चको नियमित काम प्रभावित हुँदै आएको छ ।

यस्तै बारले प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बारको प्रदर्शनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने चेतावनी दिए । यस्तै बारले प्रधानन्यायाधी जबराले गरेका विवादस्पद फैसालको अध्ययन गर्ने जनाएको छ ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया