बारले आकस्मिक बैठकपछि पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ मंसिर २ गते १४:०८

काठमाडौँ । नेपाल बार एशोसिएशनले आकस्मिक बैठकपछि पत्रकार सम्मेलन गर्दैछ । बारेले दिउँसो तीन बजे पत्रकार सम्मेलको आयोजना गर्न लागेको हो ।
बारको पदर्शनमा प्रहरीले धडपकड गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ५ जना कानून व्यवसायी घाइते भएका थिए । त्यसपछि बारले आकास्मिक बैठक बोलाएको हो । पत्रकार सम्मेलनबाट बारले आन्दोलका थप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।
बारले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै २६ दिनदेखि आन्दोलन गर्दै आएको छ । बारको आन्दोलनले न्याया सेवा प्रभावित हुँदै आएको छ ।
सम्बन्धित
















बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया