पानी पोखरीको बीच सडकमा ठूलो भ्वाङ पर्यो (तस्वीरहरु)
मेरोन्यूज
२०७८ मंसिर २ गते १६:१८

काठमाडौँ । पानी पोखरीको बीच सडकमा ठूलो भ्वाङ परेको छ । बीच सडकमा ठूलो खाल्डो परेपछि सवारी आवागमनमा समस्या भएको छ । खाल्डो परेको क्षेत्रलाई घेरेर सवारी साधन सञ्चालन गरिएको छ । ट्राफिक कोम, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गरिएको बताइएको छ । सडकमा परेको खाल्डोलाई सडक विभागले मर्मत गरिरहेको छ ।









सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया