कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : काठमाडौं–९ प्रदेशसभा ‘ख’मा भट्टराई सभापतिमा चयन
मेरोन्यूज
२०७८ मंसिर ३ गते १३:४९

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउँन थालेको छ ।
काठमाडौंं निर्वाचन क्षेत्र नम्बर–९ को प्रदेश ‘ख’ का राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् । उनी नेता प्रकाशमान सिंहनिकट हुन् । भट्टराईले आफू सर्वसम्मत सभापतिमा चयन भएको बताए ।
उसपभापतिमा रमेश गौतम र रामसिंह ठकुरी ,सचिवमा माधव भुसाल र देवेन्द्रराज गिरी चयन भएका छन् ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा नवीन मानन्धर प्रदेश सभापति बनेका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया