नेपाल मेडिकल काउन्सिलको निर्वाचन आज र भोलि, को-को छन् उम्मेदवार ?

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुक्रबार (आज)देखि सुरु भएको छ । निर्वाचन शुक्रबार र शनिवार काठमाडौं उपत्यकाबाहिरका १८ मतदान केन्द्रहरूसहित उपत्यकाबाहिर ६ स्थानमा मात्र मतदान हुदैछ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,कोसी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगन्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान जारी छ ।
काठमाडौं उपत्यकाभित्र काठमाडौं विश्वविद्यालय, धुलिखेलमा १० गते मतदान हुनेछ भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल, ललितपुरमा १० र ११ गते मतदान हुने निर्वचन समितिले जनाएको छ ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन् ।
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उमेदवारी परेको निर्वचन समितिले जनाएको छ । शनिबार यी ६ सहित थप १२ मतदान केन्द्रमा मतदान हुनेछ ।













आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया