नायिका प्रियंका चोपडाले इन्स्टाग्रामबाट हटाइन पतिको थर
मेरोन्यूज
२०७८ मंसिर ७ गते १०:१२

काठमाडौँ । बलिउड नायिका प्रियंका चोपडाले र हलिउड गायक निक जोन्सनबीच विवाह भएको आगामी डिसेम्बर १ गते तीन वर्ष पूरा हुँदै छ । तर, यसअघि नै प्रियंकाले आफ्ना फ्यानलाई छक्क पारिदिएकी छन् ।
उनले आफ्नो इन्स्टाग्राम ह्याण्डलबा जोन्स उपनाम हटाएकी छन् । यो कदमले उनका फ्यान अलमलमा परेका छन् ।
प्रियंकाले यसबारे कुनै प्रतिक्रिया भने दिइसकेकी छैनन् । तर, उनले किन नाम परिवर्तन गरे भन्ने विषयमा प्रश्न उठेको छ ।
सम्बन्धित
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया