प्रधानन्यायाधीश जबराले तोके १० इजलासमा पेसी
मेरोन्यूज
२०७८ मंसिर ८ गते १२:३६

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० इजलास तोकेका छन् । उनले बुधबारका लागि दुई एकल र आठ संयुक्तसहित १० इजलास तोकेका हुन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले आफ्ना लागि आज पनि इजलास तोकेका छैनन् । उनले आफ्ना लागि ८ दिनयता इजलास तोकेका छैनन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरूले इजलास बहिस्कार गरेको र नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेकाले उनले आफ्नो लागि पेसी तोकेका छैनन् । यसअघि जबराले आफ्ना लागि कार्तिक २९ गते पेसी तोकेका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया