एमाले महाधिवेशनमा ड्रोनबाट खिचिएको तस्बीर (फोटोफिचर)

चितवन । नेकपा एमालेले दशौं महाधिवेशनको उदघाटन कार्यक्रममा शुक्रबार लाखौं मानिस उतारेको छ ।
चितवनको सौराहा आयोजित महाधिवेशनका लागि एमालेले देशैभरबाट मानिसहरु ओसारेको थियो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीका मानिसहरुले चितवनको सौराहा ढाकेको देखिन्थ्यो ।

शुक्रबार विहान १२ बजे महाधिवेशन उदघाटन समारोह हुने भएपछि त्यसअघि नारायणघाटको विभिन्न ठाउँबाट र्यालीहरु निकालिएका थिए ।
नारायणी पारी गैंडाकोट साइटबाट आएका कार्यकर्ताले नारायणी पुल पुरै ढाकिएको देखिन्थ्यो ।

२०६२/६३ को जनआन्दोलनपछि नारायणघाटमा यति मानिसहरु भिड देखिएको पहिलो पटक हो । चारैतिरबाट जम्मा भएका कार्यकर्ता मुख्य राजमार्गको मुख्य बजार क्षेत्रमा आइपुग्दा जनआन्दोलनकै आभाष दिइरहेको थियो ।
महाधिवेशनको उदघाटनसत्रमा आएका प्रतिनिधि पर्यवेक्षकबाहेक एमाले कार्यकर्ताहरु भने शुक्रबार साँझ नै जिल्ला फर्किएका छन् ।






















दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया