ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट स्वदेश प्रवेशमा रोक्ने सरकारको निर्णय
मेरोन्यूज
२०७८ मंसिर १२ गते २०:१२

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै सरकारले दक्षिण अफ्रिकी मुलुकबाट आएका नागरिकलाई अर्को व्यवस्था नहुँदासम्म नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
आज बसेको बैठकमा गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासनलाई कोरोनाको नयाँ भेरियन्ट फैलिएका देशबाट आएका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयको निर्णय कार्यान्वयन गर्न अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । दक्षिण अफ्रिकी मुलुकसँगै युरोपका केही देशहरूमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया