एमाले महाधिवेशनको मतदान अन्तिम चरणमा
मेरोन्यूज
२०७८ मंसिर १४ गते १०:४८

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनको मतदान सकिएको छ । चितवनको सौरहमा भएको महाधिवेशनको मतदान आज बिहान ४ बजेदेखि सुरु भएको हो ।
एमालेको मतदानमा दुई हजार ७९ मत खसेको महाधिवेशनको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘करिब दुई हजार ७९ मत खसेको छ, अब केहीबेरमा नै मतदान सकिन्छ, अनि सबै बाहिर आउने छ,’ उनले भने ।
एमाले महाधिवेशमा कूल दुई हजार १५३ प्रतिनिधिहरू रहेका छन् ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया