एमाले नेतृत्व चयनमा खस्यो २११४ मत
मेरोन्यूज
२०७८ मंसिर १४ गते ११:३१

काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा दुई हजार ११४ मत खसेको छ । महाधिवेशनमा कूल दुई हजार ५३ मतदाता रहेका थिए ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ११४ मत खसेको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयन गर्न मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो ।
एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान भएको छ । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
प्रतिक्रिया