चिकित्सा शिक्षा आयोगले १५ कलेजमा पिसिएल नर्सिङको भर्ना रोक्यो
मेरोन्यूज
२०७८ मंसिर १४ गते १४:५८

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक्ने निर्णय गरेको छ । हालै आयोगले एक सुचना जारी गदै भर्ना खुलाएका ४५ कलेजमध्ये १५ वटा कलेजमा पिसिएल नर्सिंङ् भर्ना रोक्ने निर्णय गरेको हो ।
आयोगले यी कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नभएको तर सिटिइभिटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको भन्दै विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न समेत सिटिइभिटीलाई सुचनामा उल्लेख छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया