सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित
मेरोन्यूज
२०७८ मंसिर १५ गते १३:३९

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै इजलामा मुद्दाको सुनुवाइ प्रभावित भएको हो । बुधबार कानुन व्यवसायीले प्रधानन्यायाधशिको विषयमा आवज उठाएपछि सर्वोच्चमा सुनुवाइ प्रभावित भएको हो ।
प्रधानन्यायाधीश चोलन्दे शम्सेर जबरालाई कारोनो संक्रमण भएको छ । कानुन व्यवसायीहरुले कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने भन्दै आज प्रधानन्यायाधीश को हो भन्ने प्रश्न उठाएका छन् । उनीहरुले प्रश्न उठाएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको हो । नेपालमा आजदेखि सर्वोच्च अदालतमा गोला प्रथा लागू भएको छ ।
सम्बन्धित
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया