कक्षा १२ को नतिजा प्रकाशित गर्ने बोर्डको तयारी
मेरोन्यूज
२०७८ मंसिर १७ गते ८:२३
काठमाडौँ । कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्ने भएको छ । शुक्रबार बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रकले जनाएको छ ।
बैठक बसेसँगै कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ । नतिजा प्रकाशन गर्न सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म लिइएको थियो । देशभरबाट तीन लाख ७५ हजार परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
सम्बन्धित
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया