एमाले अध्यक्ष ओलीले गरे पद बहाली
मेरोन्यूज
२०७८ मंसिर १७ गते १३:१७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद बहाली गरेका छन् । उनले शुक्रबार केन्द्रीय पार्टी कार्यालयमा पद बहाली गरेका हुन् । ओली एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
आफ्नो प्रतिस्पधि भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि काठमाडौँमा भएको ९औं महाधिवेशनबाट माधव नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचत भएका थिए ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया