कांग्रेस गण्डकी सभापतिमा शर्मा निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर १९ गते ७:२६

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । कांग्रस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शर्मा निर्वाचित भएका हुन् ।
संस्थापन समूहका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका शर्मा निर्वाचित भए । शनिबार भएको मतदानमा १ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा ६ सय १२ मत ल्याएर विजयी भएका हुन् भने जोशीले ५ सय २८ मत ल्याएर पराजित भए ।

सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया