बागमती प्रदेश सभापतिमा भीमसेनदासले इन्द्र बानियाँलाई समर्थन गर्ने
मेरोन्यूज
२०७८ मंसिर १९ गते १२:३०

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई समर्थन गरेका छन् ।
बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ ।
पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणको निर्वाचन सुरुमा गएको छ ।
कांग्रेस पहिलो चरणमा सभापति पदमा इन्द्र बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान उम्मेदवार थिए ।
सम्बन्धित


















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया