कांग्रेस अधिवेशन : प्रदेश–१ को मतगणना सुरु
मेरोन्यूज
२०७८ मंसिर १९ गते १३:४३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको प्रदेश नं १ को मतगणना सुरु भएको छ । आइतबार दिउँसो साढे १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
शनिवार साँझ सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो । निर्वाचनमा पौडेल–कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् ।
निर्वाचनको मतगणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उमेदवार, तिनका प्रतिनिधि र कार्यकर्ताको ठूलो उपस्थिती छ ।
सम्बन्धित

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया