मोर्डना खोप विद्यालयमै पुगेर लगाइदिने
मेरोन्यूज
२०७८ मंसिर १९ गते १६:४२

काठमाडौं । सरकारले विद्यालयमै गएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले विद्यालयमा नै खोप केन्द्र स्थापना गरेर १२ देखि १८ वर्षका बालबालिकाहरुलाई खोप दिने तयारी रहेको बताए ।
उनले भने, ‘यो खोप १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी छ ।’
कोभ्याक्स सुविधामार्फत नेपालमा गत साता ५० लाख मात्रा खोप आएको छ ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया