उपल्लो डोल्पामा हिमपात (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर २१ गते ९:१४

काठमाडौँ । उपल्लो डोल्पामा हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । जिल्लाको डोल्पोबुद्ध गाउँपालिकासहितका ठाउँहरुमा हिमपात भएको हो ।

हिमपात भएसँगै हिमाली क्षेत्रमा रहेका चौरीहरू बेँसी झर्न थालेको छ । उपल्लो डोल्पामा ढुवानीको प्रमुख साधनका रुपमा चौँरीको प्रयोग गरिदै आएको छ ।



सम्बन्धित

















पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया