हिमपातसँगै नर्वेमा देखिएका सुन्दर दृष्यहरू (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर २१ गते १०:००

काठमाडौँ । जाडो महिना सुरु भएसँगै नर्वेमा बाक्लो हिमपात पर्न थालेको छ । हिमपातपछि पर्यटक रमाउन पुग्ने गरेका छन् भने नदी किनारमा माछा मार्ने मानिसको भीड बढेको छ ।
उत्तरी नर्वेमा अहिले पानीको तापक्रम ५ डिग्री सेल्सियस र हावाको तापक्रम माइनस १० डिग्री सेल्सियस रहेको छ । फोटोहरू : एएफपीबाट





सम्बन्धित










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया