बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २२ गते २०:३१

कैलाली । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
गाडी ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर डेढ बर्षिय बालकको मृत्युु भएको प्रहरीले जनाएको छ ।
सु प प्र ०१००१ ज ११६४ नम्बरको जीपले ठक्कर दिदा हिमाली नगरपालिका वडा न ६ पाणीका बिर्ख रोकायाका छोरा डेढ बर्षिय अंकित रोकायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।
चालकसहित ठक्कर दिने जीप प्रहरीको नियन्त्रणमा लिइसकेको ईलाका प्रहरी चौकी कोल्टीले जनाएको छ ।
चालकले गाडी ब्याक गर्ने क्रममा पछाडीबाट ठोक्किएर घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बिच बाटोमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया