एमसीसीको विरोधमा भैरहवामा वैद्य माओवादीको प्रदर्शन
मेरोन्यूज
२०७८ मंसिर २२ गते २१:३३

रुपन्देही । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले बुधबार रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।
क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिको आयोजनामा भैरहवाको बुद्धचोकबाट शुरु भएको प्रदर्शनले नगर परिक्रमा गरेको थियो ।
प्रदर्शनपछि आयोजित विरोधसभामा बोल्दै क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव भुपेन्द्र न्यौपानेले एमसीसी इन्डो प्यासेफिक संैन्य रणनीतिको अंग भएकोले खारेजीको बिकल्प नभएको बताए । कुनै पनि हालतमा एमसीसी पास हुन नहुने उनको भनाई थियो ।

सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया