कोरोना जोखिमलाई ध्यान दिँदै खोप लगाउन आग्रह
मेरोन्यूज
२०७८ मंसिर २३ गते ८:५८

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले खोप लगाउनका लागि उपत्यकामा विभिन्न अस्पतालमा खोप केन्द्र तोकेको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सशस्त्र प्रहरी बल, सहिद मेमोरियल, वीरेन्द्र सैनिक, नेपाल प्रहरी, वीर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, बयोधा, परोपकार प्रसूती, निजामती अस्पतालहरूसहित नयाँ बसपार्कको लोट्से भवन र कोटेश्वरको एपेक्स पोलिक्लिनिकबाट समेत खोप लगाउन सकिने छ ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया