को हुन् विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा बाँचेका वरुण
मेरोन्यूज
२०७८ मंसिर २३ गते १०:१९

काठमाडौँ । भारतको तमिलनाडु राज्यको कुन्नुरमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । घटनामा सेना प्रमुख चिफ अफ डिफेन्स स्टाफ (सीडीएस)का प्रमुख जनरल बिपिन रावत, उनकी पत्नीसहित ११ जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।
हेलिकोप्टरमा १२ जना सवार थिए । दुर्घटनामा ११ जनाको मृत्यु हुँदा क्याप्टेन वरुण सिंह मात्र जिवित छन् । घाइते भएका उनको उपचार भइरहेको समाचारमा जनाइएको छ । यो दुर्घटनामा उनी मात्र बाँचेका हुन् ।
द्रपुर कोतवाली क्षेत्रको कान्होली गाउँका ४० वर्षीय वरुण सिंह वायुसेनामा ग्रुप क्याप्टेन हुन् । हाल उनी वेलिंगटन, तमिलनाडुमा कार्यरत छन् । उनकी श्रीमती, एक छोरा र छोरी छन् ।
उनी रुद्रपुर कांग्रेसका पूर्व विधायक तथा प्रवक्ता अखिलेश सिंहका भतिज हुन् । एजेन्सी
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया