कांग्रेस केन्द्रीय सदस्यमा किरण गिरीले उम्मेदवारी दिने
मेरोन्यूज
२०७८ मंसिर २३ गते २१:१०

काठमाडौं । कांग्रेस नेता किरण गिरीले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिने बताएका छन् । गिरीले संस्थापन सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्यमा उमेदवारी दिने तयारी गरेका हुन् ।
यसअघिको १३ औं महाधिवेशनपछि गिरी मनोनित केन्द्रीय सदस्य थिए । राप्रपाबाट नेता सुनिल थापासँगै कांग्रेस प्रवेश गरेका थिए ।
सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया