तस्बिरमा हेर्नुहोस् कांग्रेस महाधिवेशन स्थलको दृश्य

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवशेन काठमाडौँमा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन आइतबार सकिने भएको हो । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा नेपाल संस्कृत्त संघले विभिन्न प्रस्तुती तथा झाँकी प्रस्तुत गरिएको छ । यस्तै कांग्रेसले पानीको बोतल र मास्कमा महाधिवेशनको लोगो राखेको छ । कांग्रेस महाधिवेशनको उदघाटन सत्रलाई कांग्रेस शीर्ष नेता, प्रमुख पार्टीका शिर्ष नेता, विदेशी प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

शुक्रबार उद्घाटन, शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने छ । महाधिवेशनमा मतदान गर्न देशभरबाट करि ४ हजार ७ सय बढी प्रतिनिधि छनोट भएर आएका छन् । महाधिवशेनमा काठमाडौँको भृकुटीमण्डप रंगिएको छ । भृकुटीमण्डप कांग्रेसका नेता तथा कार्यकर्ताले भरिभराउ भएको छ ।काठमाडौँमा ट्राफिक जाम पनि बढेको छ । यसअघि कांग्रेसको १३ औं महाधिवेशन २०७२ मा काठमाडौँ सम्पन्न भएको थियो ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया