कांग्रेस महाधिवेशनमा मैनालीले भने– सरकारमा न्यायपालिकाको भागबण्डा भयो
मेरोन्यूज
२०७८ मंसिर २४ गते १५:३९

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले न्यायपालिकासँग भागबण्डा गरेर सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार काठमाडौंमा अयोजित उदघाटन समारोहमा शुभकामना दिँदै मैनालीले न्यायपालिकासँग भागबण्डा गरेर शासन चलिरहँदा निश्पक्ष हुन नसकेको बताए ।
नेता मैनालीले देशको संसदीय ब्यवस्था नै अप्ठेरोमा परेको भन्दै देशको स्वतन्त्रता, सार्वभौमसत्तालाई जोगाउँदै अगाडि बढ्न सुझाव दिए । ब्यवस्था धेरै परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उनले गुनासो गरे ।
मैनालीले कांग्रेसको महाधिवेशनले एकताको महाधिवेशनको रुपमा अगाडि बढ्नुपर्ने शुभकामना दिए ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया