कांग्रेसले नेपालमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ : पौडेल
मेरोन्यूज
२०७८ मंसिर २४ गते १५:३७
काठमाडौँ । राष्ट्रि जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाली कांग्रेसले सधैं राष्ट्रिय मुद्दा उठाउदै आएको बताएकी छन् । कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले प्रजातन्त्रको स्थापनादेखि नेपालमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताइन् ।
जनमोर्चाको कांग्रेससँग सधैं सहकार्य भएको भन्दै उनले प्रतिगमनका विरुद्ध पनि कांग्रेससँग गठबन्धनले सहकार्य गरेको बताइन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया