राजसंस्था र हिन्दु राज्यको कुरा गर्दा कांग्रेस महाधिवेशनमा ताली !
लिङदेनको शुभकामना– राजा मानेर जाउँ
मेरोन्यूज
२०७८ मंसिर २४ गते १५:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको ब्यवस्था असफल भएको भन्दै राजसंस्था मानेर जान सुझाव दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिशेनमा शुभकामना मन्तब्य राख्दै लिङदेनले राजसंस्था र हिन्दु राज्य मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।
राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दु राज्य मानेर जाउँ भन्ने मन्तब्य राख्दा महाधिवेशनमा उपस्थित ठूलो समूहले ताली बजनाएको देखिन्थ्यो ।
अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरुलाई जनताले मान्ने अवस्था समेत रहेको उनले गुनासो गरे । ‘अहिले गाउँमा कोही नेता आउँदै हुनुहुन्छ, भन्ने हो भने कुन चोर आयो भन्छन् ।’ –लिङदेनले भने ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया