माधव नेपालकाे पूर्वराजालाई सुझाव- ‘अब पार्टी खोल्नुहोस् वा व्यवसाय गर्नुहोस्’

काठमाडोँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराज ज्ञानेन्द्र बहादुर शाहले पार्टी खुले राम्रो हुने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा राजाको सम्भावना नभएकाले पूर्वराजाले पार्टी खोले राम्रो हुने बताए ।
उनले राजालाई सुझाव दिदै पार्टी वा व्यापार व्यवसायी गरेर बसे राम्रो हुने बताए । उनले नेपालले अब बंशको शासन स्वीकार्य नहुने बताए ।
यस्तै अध्यक्ष नेपालले प्रतिगामी तत्वहरुले फेरि शीर उठाउने काम गरिरहेको बताए । प्रतिगामी तत्वहरुले शीर उठाउने काम गरिहरेको भन्दै उनले नदिको प्रवाह अगाडि बढिसकेकाले फेरि पछाडि फर्किन नसक्ने बताए । उनले भने, ‘म प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शीर उठाउने दुस्साहस नगर्नुस् । यदि त्यस्तो भयो भने नेपाली जनता फेरि ज्वालामुखी झैं विष्फोट हुनेछन् । समाधान अरुलाई उस्काउने काम नगर्नुहोस् ।’










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया