प्रकाशमानले उम्मेदवारी घोषणा तथा अवधारणा सार्वजनिक गर्दै
मेरोन्यूज
२०७८ मंसिर २५ गते ११:३०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका बीच नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा कार्यक्रम सार्वजनिक गरेको छ ।
उनले आज स्काई पार्टी प्यालेमा एक कार्यक्रम राख्दै उम्मेदवारी घोषणा तथा अवधारणा सार्वजनिक गर्न लागेका हुन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार हुन नसक्दा उनले पनि उम्मेदवारी दिने भएका हुन् ।
यसअघि उनले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।
सम्बन्धित
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
प्रतिक्रिया