आइतबार, वैशाख ६, २०८३

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने

मेरोन्यूज २०८३ वैशाख ६ गते १६:४०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साङ्गठनिक सुदृढीकरणका लागि जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

प्रतिक्रिया