सुजाताले भनिन् : प्रकाशमानलाई शेखर र शशांकले समर्थन गर्नु पर्छ
मेरोन्यूज
२०७८ मंसिर २५ गते १२:११

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रकाशमान सिंहलाई जिताउन सबै संस्थापनइतर एकजुट हुुनु पर्ने बताएकी छन् । पार्टीको १४ औँ महाविधेशनमा सभापतिको उम्मेदवारी दिन सिंहले राखेको उम्मेदवारी घोषणा तथा अवधारणा सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ कोइराला सिंहको प्यानलबाट उपसभापति पदका लागि उम्मेदवार बन्न लागेकी छन् । उनले कांग्रेसलाई नयाँ गति दिन प्रकाशमानको नेतृत्व आवश्यक रहेको समेत बताइन् ।
उनले कोइराला परिवारमा विभाजन नआएको बताउँदै शेखर र शशांकाले समेत प्रकाशमानलाई समर्थन गर्नु पर्ने बताएकी थिइन । ‘अहिले कोइराला परिवारमा विभाजन भएको होइन, अरु पनि विस्तारै आउनुहुन्छ, शेखर कोइराला र शशांकले पनि प्रकाशमानलाई समर्थन गर्नु पर्छ,’ उनले भनिन् ।
सम्बन्धित
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
प्रतिक्रिया