संस्थापनइतरबाट सहमहामन्त्रीमा बद्री पाण्डेले दिए उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर २५ गते १२:३६

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतरबाट सहमहामन्त्री पदका लागि बद्री पाण्डेको उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थापनइतर रामचन्द्र पौडेल पक्षबाट सहमहामन्त्री पदमा पाण्डेले उम्मेदवारी दिएका हुन् । शुक्रबार दिउँसोदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्य सूची रहेको छ ।
सम्बन्धित
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया