संस्थापन पक्षबाट महामन्त्रीमा महत र पौडेल निश्चित
मेरोन्यूज
२०७८ मंसिर २५ गते १३:०९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा प्रकाशसरण महत र प्रदीप पौडेल पक्का हुने भएका छन् । जसमा पौडेल नेता कृष्णप्रसाद सिटौलाको समूहबाट परेका हुन् ।
पार्टीको जारी १४ औँ महाधिवेशनमा आफ्नो पक्षका पदाधिकारी पदको उम्मेदवार टुंगो लगाउन प्रधानमन्त्रीसमेत रहेका देउवाले बालुवाटारमा बैठक बोलाएका थिए । बैठकमा गृह मन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण र एनपी साउँदले असन्तुष्ट जनाएका थिए ।
दुई नेताको असन्तुष्टिपछि पौडललाई दिइने जिम्मेवारीका बारेमा थप छलफल जारी रहेको एक नेताले जानकारी दिए ।
सम्बन्धित
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
प्रतिक्रिया